Back to Announcements
शिघ्र स्वस्थ लाभको कामना
| Posted By: president | Posted on: 2012-05-04 18:48:11.863 |
![]() यस ग्रेटर बोस्टन नेपाली कम्युनिटीका पुर्ब सदस्य साथै समाज सेवामा सँधै क्रियसिल भूमिका निर्वाह गर्नु हुने हाम्रा (नर्वूड म्यास्सेचुसेट्स निबासी) हितैषी मित्र श्री मधुकर अधिकारीज्युको क्याम्ब्रिज हस्पिटलमा अपरेसन स फल भएको जानकारी गराउदै वहाँको शिघ्र स्वस्थ लाभको कामना गर्दछौ | ग्रेटर बोस्टन नेपाली कम्युनिटी परिवार | |

