Back to Announcements
GBNC Annual BBQ Program 2019
Posted By: President | Posted on: 2019-08-30 21:35:45.347 |
सम्पूर्ण आदरणीय बोस्टनबासीहरूमा नमस्कार!!! GBNC ले हरेक वर्ष झै यस वर्ष पनि 'Labor Day Weekend' अर्थात - Saturday, August 31 का दिन Water Town स्थित Arsenal Park मा आयोजना गर्न लागेको "GBNC Annual BBQ 2019" मा तपाईको सम्पूर्ण परिवार सहित उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं ! Time: 12PM-5PM. धन्यवाद !!! #GBNCFamily Admission: $15.00 Attractions: #DeliciousBBQ #MusicalChair #KidsGames #BINGO |