नेपाली नयाँ वर्ष २०७३ सालकाे पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण अादरणाीय अामाबुबा, दिदी बहिनी तथा दाजु भाइहरूमा सुस्वास्थ्य, दीर्घायु, शान्ति तथा उत्तराेत्तर प्रगतिकाे हार्दिक मंमगलमय शुभकामना व्यक्त गर्दछु ।
विगत वर्षहरूमाझैँ यस वर्ष पनि Greater Boston Nepali Community (GBNC) ले नयाँ वर्षकाे उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा वैशाखी साँझ मनाउन गइरहेकाे व्यहाेरा यहाँहरू सबैलाइ सहर्ष जानकारी गराउन चाहन्छु ।
उक्त कार्यक्रममा वाेस्टन र साेकाे वरपर रहनुभएका सम्पूर्ण महानुभावहरूलाइ उपस्थित भएर कार्यक्रमकाे शाेभा बढाइदिनुहुन र शुभकामना अादान प्रदान गर्ने कार्यमा सरिक भइ यस संस्थाले अायाेजना गरेकाे कार्यक्रमलाइ सफल बनाइदिनुहुन हार्दिक अनुराेध गर्दछु ।
भवदीय
राम थापा
अध्यक्ष, एवं जीवीएनसी परिवार ।
