Executive members

  • Utsab Gurung, President
  • Dhruba Ghimire, V President
  • Lila Raut, Secretary
  • Milan Gurung, Treasurer
  • Ram Thapa, Co-Treasurer
  • All Members
[admin options]

Contact us

info@gbnc.org

Back to Announcements


GBNC meeting and New Year celebration

Posted By: shiva mishra Posted on: 2010-03-17 22:22:55.733

आज मिति १४ मार्च २०१० को दिन ग्रेअटर बोस्टन नेपाली कम्युनिटी का अध्यक्ष  उत्सब गुरुंगज्यू अध्यक्षतामा बैठक बसेको थियो !  बैठकमा सबै कार्य समितिका सदस्यहरु को उपस्थिति थिएन तापनि  बैठक को उदेस्श्य अब आउने नेपाली नया  बर्ष कसरी मनाउने, ककसलाई कुन कुन कामको जिम्मेबारी दिने, कस्ता कस्ता संस्कृति झलकने खालका कार्यक्रम गर्ने, चीएफ़ गेस्ट  कसलाई बोलाउने, एंट्री टिकेट दर कति कायम गर्ने, ग्रेअटर बोस्टन( न्यू इंग्लैंड) का नेपालीलाई कसरी एकै छत्रछायामा ल्याउने आदि आदि एजेंडाका बारेमा छलफल गरी नया बर्ष अप्रैल १९ माँ मनाउने निर्णय गरियो ! बैठक को झलक हेर्नकोलागी  भिडियो माँ क्लिक गर्नु होला!

GBNC Meeting from Shiva Mishra on Vimeo.

:: Add new announcement