Back to Announcements
Posted By: President | Posted on: 2016-10-01 20:59:38.027 |
बिजया दशमी तथा दीपावली २०७३ को पावन अबसरमा स्वदेश र बिदेश मा रहनुहुने सम्पूर्ण नेपालीहरुमा Greater Boston Nepali Community (GBNC) सुस्वास्थ्य,दिर्घायु,शान्ति तथा उतरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ। साथै,यस संस्थाले यस अबसरमा ख्याती प्राप्त कलकारहरुद्वारा भब्यताका साथ गर्न लागेको Cultural Program मा Greater Boston area मा र आसपासमा रहनुहुने सम्पूर्ण आदर्णीय महानुभाबहरुको गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ। धन्यवाद। राम थापा अध्यक्ष्य-जिबिएनसी तथा परिवार ![]() |