Executive members

President: Milan Kumar Karki
Sr. Vice-President: Jal Prasad Ghimire
Vice-President: Parashu Ram Phuyal
Vice-President: Raj Kumar Thapa
Vice-President: Anju Thapa
General Secretary: Chiranjibi Acharya
Secretary: Bhim Prakash Oli
Treasurer: Ghani Raj Neupane
Asst. Treasurer: Ajay Kushwaha
  • All Members
  • [admin options]

    Contact us

    info@gbnc.org

    Back to Announcements



    Posted By: President Posted on: 2016-10-09 19:44:43.753
    बिजया दशमी २०७३ को पावन अबसरमा Greater Boston Nepali Community (GBNC)  द्वारा आयोजित शुभ कामना आदान प्रदान तथा Cultural program मा आफ्नो कार्य ब्यस्तताका बाबजुद पनि सबै क्षेत्र बाट ठुलो संख्यामा अर्थात हल को क्षमता भन्दा अत्यधिक बढी मात्रा मा सहभागिता रह्यो। कार्यक्रम औपचारिक र अनौपचारिक रुपमा प्रस्तुत भएको थियो र सहभागिहरु अत्यन्त रमाइरहेका देखिन्थे भने समग्रमा कार्यक्रम निकै सफल रह्यो। यस कार्यक्रम लाई र मेरो नेत्रित्वको कार्यसमिती को सम्पूर्ण कार्यकाल लाई सफल तुल्याउन योगदान पुर्‍याउनु हुने सबै संघ संस्था, संचारकर्मिहरु, कलकारहरु, रेस्टुरेन्टहरु, सौजन्यकरताहरु, पूर्व अध्यक्षज्युहरु, सल्लाहकारज्युहरु र यस संस्थाका शुभेक्षुक सम्पूर्ण सहभागि आदर्णीय महानुभावहरु मा निबर्तमान कार्यसमिती र मेरो ब्यक्तिगत तर्फबाट हार्दिक आभार ब्यक्त गर्दै क्रितग्यता टक्राउदछु। साथै, बिजया दशमी र दीपावलीको पावन अबसरमा सबैमा सुस्वास्थ्य, दिर्घायु, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। धन्यवाद।

    राम थापा 
    निबर्तमान अध्यक्ष
    जिबिएनसी तथा परिवार

     
    :: Add new announcement